फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा उच्च गुणस्तरीय खेतीको तयारी

(GMT+08:00) 2013-12-10 17:53:31

               चीनको राष्ट्रिय विकास तथा सुधार समितिले हिजो नौ तारिख एक योजना सार्वजनिक गरेअनुसार, सन् 2020मा चीनले असी करोड पाँच खर्ब वर्गमिटर क्षेत्रफलमा खेतीको निर्माण गर्ने भएको छ।

             सन् 2020मा चीनको जनसंख्या एक अर्ब चालिस करोडभन्दा बढी पुग्ने अनुमान गरिएको छ। गाउँबस्तीको उच्च विकास हुने, आमजनताको आम्दानी स्थिर रुपमा बढ्दै जाने र उपभोग्य बनौट दिन प्रतिदिन सुधार हुँदै जाने छ। त्यस अवधिमा अन्नपातको माग बढ्नाले आपूर्तिको प्रत्याभूति गर्न दबाव बढ्ने छ। यस दबावलाई शिथिल पार्नका लागि तयार पारिएको यस योजनामा असी करोड पाँच खर्ब वर्गमिटर क्षेत्रफलमा गरिने खेतीले चीनका लागि असी अर्ब किलो अन्नपात उत्पादन सम्बन्धी नयाँ शक्ति सिर्जना गर्ने जनाइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह