फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रतिनिधिद्वारा समुद्र र समुद्री ऐन सम्बन्धी चीनको अडान प्रकाश

(GMT+08:00) 2013-12-10 17:54:27

          स्थानीय समयअनुसार डिसेम्बर नौ तारिखका दिन संयुक्त राष्ट्र संघका लागि चिनियाँ स्थायी प्रतिनिधि ल्यु चे यीले 68औं संयुक्त राष्ट्र संघीय महाधिवेशनमा "समुद्र र समुद्री ऐन" विषयमा चीनको अडान र धारणाबारे प्रकाश पार्नुभएको छ।

            प्रतिनिधि ल्युका अनुसार हाल अन्तर्राष्ट्रिय समुद्र अदालतले निरन्तर रुपमा धेरै मुद्दाको समाधान गर्दैआएको छ। अदालतलाई समुद्री विवादको उचित समाधान,अन्तर्राष्ट्रिय समुद्री परिपाटीको संरक्षण र समुद्री ऐन बिस्तार गर्ने क्रममा निरन्तर आफ्नो भूमिका सिर्जना गर्न चीनले समर्थन गर्ने पनि बताउनु भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह