फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नोभेम्बर महिनामा चीनको उद्योगमा 10प्रतिशतले वृद्धि

(GMT+08:00) 2013-12-10 17:59:33

          भाउको कारक तत्वबाहेक नोभेम्बर महिनामा चीनको उच्च परिमाणका उद्योग गत वर्षको सोहि अवधिको तुलनामा 10 प्रतिशतले वृद्धि भएका छन् तर अक्टोबर महिनाको तुलनामा वृद्धि गति भने 0.3 प्रतिशतले घटेको देखिएको छ।

            जनवरी महिनादेखि नोभेम्बरसम्म चीनमा उच्च परिधिका उद्योग गत वर्षको सोहि अवधिको तुलनामा 9.7प्रतिशतले बढेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह