फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"शान्ति जहाज"नामक अस्पताल जहाजद्वारा फिलिपिन्समा उत्तरदायी मुलुकको धारणा प्रस्तुत

(GMT+08:00) 2013-12-11 10:48:55

           चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता होङ्ग लैले हिजो दश तारिख आयोजित नियमित्र पत्रकार सम्मेलनमा चिनियाँ नौ सेनाको "शान्ति जहाज"नामक अस्पताल जहाजले फिलिपिन्सको आँधीबेहरी प्रकोपग्रस्त क्षेत्रमा चलाएको उद्धार कार्यबाट चीन जस्तै उत्तरदायी मुलुकको धारणा अभिव्यक्त भएको बताउनुभएको छ।

           फिलिपिन्सको आँधीबेहरी प्रकोपग्रस्त क्षेत्रमा मानवीय चिकित्सा औषधोपचार उद्धार कार्य सकाएर "शान्ति जहाज"हिजो स्वदेश फर्केको छ। चीनले विदेशी प्रकोपग्रस्त क्षेत्रमा मानवीय चिकित्सा उद्धारका लागि जहाज पठाएको यो पहिलो पटक हो। यस 16 दिने चिकित्सा उद्धार कार्यमा यस जहाजले जम्मा 2,208 जना घाइतेहरुको औषधोपचार गरेको थियो जसबाट फिलिपिन्सका जनतासमक्ष चीन सरकार तथा चिनियाँ जनताको मैत्रीपूर्ण भावना दर्शाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह