फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2013मा तिब्बतद्वारा उनन्सत्तरी करोड वर्गमिटरको बन-जङ्गल निर्माण

(GMT+08:00) 2013-12-11 13:05:16

          तिब्बत स्वायत्त प्रदेशको बन-जङ्गल व्युरोले जनाएअनुसार सन् 2013मा तिब्बतले लगभग चौवन्न करोड चिनियाँ युआनको लगानीमा उनन्सत्तरी करोडभन्दा बढी वर्गमिटरको क्षेत्रफलमा बन-जङ्गलको निर्माण गरेको छ जसबाट यस वर्षको प्रारम्भिक अवधिमा योजना गरिएको अठसट्ठी करोड वर्गमिटर क्षेत्रफलको लक्ष्यलाई पूरा गरेर नयाँ रेकर्ड बनाएको छ।

          बन-जङ्गल व्युरोका एक जिम्मेवार व्यक्तिले जनाएअनुसार यस वर्ष तिब्बतका विभिन्न स्तरीय बन-जङ्गल विभागले बन-जङ्गलको निर्माण गर्न गुणस्तरमा ध्यान दिनुको साथै व्यवस्थापनलाई सबल बनाएको छ। आउने वर्ष पनि तिब्बतले निरन्तर रुपमा बन-जङ्गलको संरक्षण पर्खाल,पानी प्रणाली तथा हरिया बाटो यी तीन महत्वपूर्ण परियोजना र खेती छोडेर बनजङ्गल बनाउने आदि कार्यका लागि प्रयास गर्दै जाने छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह