फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खेलाडीको हैसियतमा सोची हिंउँदे ओलम्पिकमा भारतीय खेलाडी सहभागि हुन पाउने

(GMT+08:00) 2013-12-11 13:34:04

          अन्तर्राष्ट्रिय ओलम्पिक समितिको कार्यकारी समितिले सम्बन्धित खेलकुदमा सम्बन्धित भारतीय खेलाडीले आगामी सन् 2014 को सोचि हिंउँदे ओलम्पिकमा सहभागिता जनाउन सक्ने जनाएको छ। ओलम्पिक समितिले यसै डिसेम्बर 10 तारिखका दिन सार्वजनिक गरेको निर्णय अनुसार रुसको सोचि हिउँदे ओलम्पिकमा भारतीय झण्डा वा चिन्ह देखाइने छैन।

          अन्तर्राष्ट्रिय ओलम्पिक समितिको कार्यकारिणी समितिले चालू वर्षको अन्तिम बैठकमा गत वर्षदेखि भ्रष्टाचार समस्याका कारणले हैसियत गुमाएको भारतीय ओलम्पिक समितिको पछिल्लो अवस्थाबारे सुनुवाइ गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह