फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आगामी वर्ष चीनको आर्थिक वृद्धि अझै बढ्ने एशियाली विकास बैंकको पूर्वानुमान

(GMT+08:00) 2013-12-11 18:35:27

          एशियाली विकास बैंकले 11 तारिख प्रकाशित गरेको प्रतिवेदन अनुसार, चालू वर्ष चिनियाँ आर्थिक वृद्धिको पूर्वानुमान 7.6 प्रतिशतदेखि 7.7 प्रतिशतसम्म रहनुका साथै आगामी वर्षमा चिनियाँ आर्थिक वृद्धिको पूर्वानुमानलाई 7.4 प्रतिशतदेखि 7.5प्रतिशतसम्म बढाइएको छ।

          उक्त प्रतिवेदनका अनुसार, चालू तथा आगामी वर्षमा आधारभूत प्रबन्धमा लगानीको वृद्धिबाट चीनले फाइदा प्राप्त गर्नेछ।

          चिनियाँ अर्थतन्त्रको राम्रो विकासका कारणले अन्तर्राष्ट्रिय आर्थिक वातावरण अनिश्चित भए तापनि चालू तथा आगामी वर्षमा पूर्वी एशियाको आर्थिक वृद्धि 0.1 प्रतिशतले बढेर 6.7प्रतिशत पुग्ने पनि यो प्रतिवेदनमा लेखिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह