फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको पुरानो अन्न जौले बजार ततायो

(GMT+08:00) 2013-12-12 16:05:16
           केहि वर्षयता कृषक तथा पशुपालकको आम्दानी बढाउनका लागि तिब्बत स्वायत्त प्रदेशले ठूलो परिमाणमा विशेषतायुक्त कृषि पदार्थको विकास गर्दै आएको छ। यी कृषि पदार्थमध्ये स्थानीय अन्न जौबाट बनाइएको रक्सी, बिस्कुट, चाउचाउ आदि खाद्यपदार्थ बजारमा लोकप्रिय हुँदै आएको छ।

           तिब्बतसँग जौ बालीको लामो इतिहास छ। दीर्घकालदेखि तिब्बती बासिन्दाले जौलाई आफ्नो दैनिक मुख्य खानाको रुपमा लिँदै आएका छन्। जौको उत्पादित मात्राले सारा तिब्बतको अन्नपातको कूल मात्रामध्ये 55प्रतिशत भाग ओगटेको छ। आधुनिकीकरण भैरहेको आजको तिब्बती सर्वसाधारणले जौ रक्सीबाहेक जौबाट बनाइएका विविध खानेकुरा पनि मन पराएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह