फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको अर्थतन्त्रको बृद्धि दर निरन्तर मजबूत:मूदी

(GMT+08:00) 2013-12-12 09:06:49

          मूदी "चुङ्ग छङ्ग सीन"अन्तर्राष्ट्रिय क्रेडिट जोखिम मूल्याङ्कन कम्पनीले हालै शाङ्गहाईमा वार्षिक सम्मेलनको आयोजना गर्दै सन् 2014मा चीनको अर्थतन्त्र लगभग 7-8प्रतिशतको बृद्धि गतिले विकसित हुने र चीनको बैंक प्रणाली तथा गैर बैंकिङ्ग व्यवसायको विकास स्थिर हुने अनुमान गरेको छ।

         मूदीका अनुसार गहन सुधार तथा खुलापनबाट चीनको अर्थतन्त्र स्थिर र लगातार विकसित भैरहने छ र साथै यसबाट राष्ट्रिय व्यवसायको व्यवस्थापनको गुणस्तर बढाउन सघाउ पुग्ने छ।

         मूदीअन्तर्गत व्यवसाय पूँजी संकलन विभागका उपाध्यक्ष हु खाइले चीन सरकारले हाल राष्ट्रिय व्यवसायको व्यवस्थापन गर्ने उपायलाई पूँजी व्यवस्थापन गर्ने उपायमा परिवर्तन गरी त्यस अनुरुप सञ्चालन गरीरहेको बताउनुभयो। साथै लगानी व्यवस्थापनबाट हुने सीमिततालाई शिथिल पार्दै निजी व्यवसायले अझ प्रतिस्पर्धाको अवसर पाउनसक्ने पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह