फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आगामी वर्ष चीनबाट केही आयात-निर्यात करमा परिवर्तन गर्ने

(GMT+08:00) 2013-12-12 10:56:06

           चिनियाँ जनदैनिकले दिएको जानकारी अनुसार, सन् 2014 जनवरी महिनाको एक तारिखदेखि चीनले केही सामानको आयात-निर्यात करमा परिवर्तन गर्ने भएको छ। त्यसमध्ये सात सय 60 भन्दा बढी सामानमा सर्वाधिक सहयोग प्राप्त मुलुकको करभन्दा अझ कम कर असुल्ने योजना समेटिएको छ।

            विश्व व्यापार संगठनमा संलग्न गर्न चीनको वचनवद्धता र समग्र सामान्जस्यताको माग अनुसार, आगामी वर्ष चीनले गहूँ लगायत सात किसिमका कृषि उत्पादित बस्तु र यूरिया लगायत तीन किसिमका मलको निर्यातमा निरन्तर कोटा व्यवस्थापन गर्दै जानेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह