फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जर्मनीका रक्षा मन्त्री अफ्गानिस्तानमा तैनाथ सेनाको निरीक्षण

(GMT+08:00) 2013-12-12 10:00:17

          जर्मनीका रक्षा मन्त्री थोमस दे माइजियरे 11 तारिख अफ्गानिस्तान गएर त्यहाँ तैनाथ सेनाको निरीक्षण तथा क्रिसमसको शुभकामना व्यक्त गर्नुभएको छ। त्यसका साथै काबुल विमानस्थलनजिकै जर्मनी सेनाको टोली चढेको गाडीमाथि तालिवान विद्रोहीबाट बम आक्रमण गरिएको छ। घटनामा कुनै मानवीय क्षति भने नभएको जर्मनी रक्षा मन्त्रालयका प्रवक्ताले पुष्टि गरेका छन्। तर तालिवानले आक्रमणमा दुई सैनिक गाडि ध्वस्त पार्नुका साथै दश जर्मन सैनिकको मृत्यु भएको दावी गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह