फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा तिब्बती चिकित्सा तथा औषधिको डेटाबेसको स्थापना हुने

(GMT+08:00) 2013-12-12 18:01:09

         तिब्बती सँस्कृति व्यूरोबाट प्राप्त जानकारीअनुसार, तिब्बती चिकित्सा तथा औषधिको सूचनालाई डिजिटल बनाउनका लागि सन् 2015अघि तिब्बतमा तिब्बती चिकित्सा तथा औषधिको लगत राख्ने अर्थात् डेटाबेसको स्थापना गरिने भएको छ।

          हाल चीनमा तिब्बती चिकित्सा तथा औषधि शास्त्रसम्बन्धी लेख र सामग्री कम हुनुका साथै प्रचार प्रसारको अभावमा छायाँमा परेको तिब्बती चिकित्सा तथा औषधि विशेष डेटाबेसको स्थापनाले यसको विकास र उत्तराधिकारलाई अगाडि बढाउन सहयोगी हुने विश्वास तिब्बती चिकित्सा तथा औषधि व्यवस्थापन व्यूरोका उपप्रमुख पासाङ्गले लिनुभएको छ। तिब्बती चिकित्सा तथा औषधिको डेटाबेसले अनुसन्धानमा सुविधा आउनुका साथै चीन र विश्वको चिकित्सा तथा औषधिसम्बन्धी स्वास्थ्य प्रणालीका लागि निकै महत्वपूर्ण हुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह