फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अवैध अडान फैलाएर जापानले त्याउ यु टापूमाथिको चिनियाँ सार्वभौमिकता बदल्न नसक्ने चिनियाँ प्रवक्ताको दावी

(GMT+08:00) 2013-12-12 18:08:43

           चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता हुङ्ग लैले जस्तो सुकै तरीका अपनाएर होस् वा एकतर्फी अवैध अडानलाई प्रचार गरेर होस् जापानले त्याउ यु टापूमाथिको सार्वभौमिकता चीनसँग रहेको विषयलाई भने कुनै पनि हालतमा बदल्न नसक्ने दावी गर्नुभएको छ। डिसेम्बर 12 तारिखका दिन पैचिङ्गमा उहाँले यस्तो भनाइ सार्वजनिक गर्नुभएको हो।

           प्राप्त जानकारीअनुसार, प्रचार प्रसारलाई अझै बढाउनका लागि जापानी विदेश मन्त्रालयले 11 तारिखदेखि आफ्नो वेवसाइटमा त्याउ यु टापू सम्बन्धी भिडियोको भाषालाई नौ किसिमका अन्य भाषाहरुमा पनि अनुवाद गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह