फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती लोक कला मण्डलबाट तिब्बती सँस्कृतिको उत्तराधिकार तथा विकास

(GMT+08:00) 2013-12-13 15:55:54
        तिब्बती साँस्कृतिक व्यूरोबाट प्राप्त जानकारीअनुसार, तिब्बतले छयु श्वी, मो थो आदि 16 जिल्लास्तरीय लोक कला मण्डलको स्थापनालाई अनुमोदन गरेको छ। जसबाट तिब्बतमा लोक कला मण्डलको संख्या 67 पुगेर 90 प्रतिशत जिल्लामा लोक कला मण्डल फैलिएको छ।

        साथै हालसम्म तिब्बतले जिल्लास्तरीय लोक कला मण्डललाई हरेक वर्ष उपलब्ध गराउँदै आएको भत्ता सन् 2009को पचास हजारदेखि बढेर दुइ लाख चिनियाँ युआनसम्म पुगेको छ।

        सन् 2012मा 51 तिब्बती जिल्लास्तरीय लोक कला मण्डलले करीब तीन सय कार्यक्रमको आयोजना गरेर गाउँ-जिल्लामा एक हजार छ सय पटक कार्यक्रम प्रस्तुत गरेका छन्। पटक-पटक गरी दर्शकको संख्या नौ लाखभन्दा बढी पुगेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह