फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय मानवीय उद्धारमा सहयोगलाई निरन्तर गर्ने चीनको प्रतिवद्धता

(GMT+08:00) 2013-12-13 14:11:28

           अन्तर्राष्ट्रिय मानवतावदी उद्धारका कार्यमा चीनले सँधै ने वैदेशिक सहायता दिंदै जाने एक महत्वपूर्ण कर्तव्य हो। चीनले अन्तर्राष्ट्रिय मानववादलाई निरन्तर ध्यान दिएर अन्तर्राष्ट्रिय मानवीय सहायता कार्यमा सक्दो सहयोग गर्दै आएको छ। राष्ट्र संघीय 68औं महासभाद्बारा 12 तारिख आयोजित राष्ट्रसंघीय मानवीय तथा उद्धार-सहायतासम्बन्धी बैठकमा चिनियाँ प्रतिनिधि लिउ चे यीले उक्त कुरा बताउनुभएको हो।

          उहाँका अनुसार, केही वर्ष यता चीनले द्बीपक्षीय तथा बहुपक्षीय माध्यममार्फत एशिया, अफ्रिका, मध्य-पूर्वी र क्यारेबियन लगायत क्षेत्रका मुलुकलाई मानवीय सहायता दिंदैआएको छ। दक्षिण-दक्षिण सहयोग प्रारुपमा चीनले पनि सर्तरहित वैदेशिक सहयोग गरेको छ। चीनले

          अन्तर्राष्ट्रिय मानवीय अवस्थामा निरन्तर ध्यान दिएर सक्दो प्रयासमा मानवीय कार्यमा योगदान दिने प्रतिनिधि लिउले बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह