फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नान चिङ्ग नरसंहारको 76‌औं स्मृतिमा जापानलाई इतिहासप्रति आत्मालोचना गर्न चीनको ताकिता

(GMT+08:00) 2013-12-13 18:37:25

         डिसेम्बर 13 तारिखका दिन नानचिङ्ग शहरमा अतिक्रमणकारी जापानी सेनाले आम नरसंहार गरेको 76 वर्ष पुगेको पुगेको छ। चीनले यस स्मृति दिवसमा फेरि एकपटक आफ्नो ज्यादतीपूर्ण इतिहासप्रति आत्मालोचना गर्न जापानसमक्ष ताकिता गरेको छ।

         जापानलाई उस्को इतिहासको उचित मूल्याङ्कन गरी गम्भीर रुपमा आत्मालोचना गरेर चीन लगायत एशियाली छिमेकी मुलुकसँगको सम्बन्धलाई सुधार गर्न पनि चीनले आह्वान गरेको चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले स्पष्ट पारेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह