फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कलाकारको बौद्धसम्बन्धी लेख रचना नेपालमा प्रदर्शन

(GMT+08:00) 2013-12-13 10:41:06

         पाँच जना चिनियाँ कलाकारका करिब चालीस बौद्ध धर्म सम्बन्धी लेख रचना 13 तारिखदेखि काठमाडौंमा प्रदर्शनमा राखिएको छ। यो छैटौं नेपाल-चीन दिवसको एक महत्वपूर्ण कार्यक्रम हो। यो प्रदर्शनी बीस तारिखसम्म चल्नेछ।

         आयोजकका अनुसार, यी लेखरचनामा विभिन्न लेखहरुले बौद्ध धर्मको बुझाइबारे देखाइएको छ। यो प्रदर्शनीमार्फत बौद्ध धार्मिक सँस्कृति फैलाउने, विश्वको शान्तिको कामना गर्ने र चीन नेपालबीचको अझ बढी साँस्कृतिक आदान-प्रदान गर्ने उद्देश्यलाई साकार तुल्याउने आशा गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह