फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छाङ्ग व्हो तीन नम्बर अन्वषेण अन्तरिक्ष यान चन्द्रमा हल्का अवतरण गर्दै

(GMT+08:00) 2013-12-14 15:32:28

          चन्द्रमाको परिक्रमा गरिरहेको छाङ्ग व्हो तीन नम्बर अन्वषेण अन्तरिक्ष यान सामान्य स्थितिमा रहेर 14 तारिख राति चन्द्रमामा सफ्ट ल्याण्डिङ्ग गर्दैछ। यसपछि चीन विश्वमा चन्द्रमामा हल्का अवतरण गर्ने तेस्रो मुलुक बन्नेछ।

          हलुमन अवतरण निकै जटिल अन्तरिक्ष गतिविधि हो। इतिहासमा सोभियत संघले बाह्रौं पटक परिक्षणमा सफलताका साथ चन्द्रमामा अवतरण गरेको थियो। अमेरिकाले तीनपटकको विफलतापछि अवतरण सफल पारेको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह