फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छाङ्ग व्होबाट यु थु नामक अन्तरिक्ष यान चन्द्रमामा अवतरित

(GMT+08:00) 2013-12-15 14:14:49

         डिसेम्बर 15 तारिख विहान चार बजेर 35 मिनेट छाङ्ग व्हो तीन नम्बर अवतरण अन्तरिक्ष यानबाट यु थु निरीक्षण अन्तरिक्ष यान विभाजित भएर चन्द्रमामा सुचारु रुपमा अवतरण गरेको छ।

         14 तारिख राति नौ बजेर 11 मिनेट छाङ्ग व्हो तीन नम्बर अवतरण अन्तरिक्ष यानले चन्द्रमामा सफ्ट ल्याण्डिङ्ग गरेको थियो।

         प्राप्त जानकारीअनुसार, अवतरित अन्तरिक्ष यान र निरीक्षण अन्तरिक्ष यान विभाजित भएपछि आपसमा भिडियो छायाङ्कन गर्नुका साथै अनेकन अन्वषेण र निरीक्षण कार्य गर्नेछन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह