फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वमा सबैभन्दा लामो ऐतिहासिक कविता "कसार राजा"को तिब्बती भाषा लेखको सम्पादन पूरा

(GMT+08:00) 2013-12-15 16:40:43

          तीस वर्षको प्रयासमा विश्वमा सबैभन्दा लामो ऐतिहासिक कविता "कसार राजा"को तिब्बती भाषा लेखको सम्पादन र प्रकाशन पूरा भएको छ। जसले कसार र तिब्बती शास्त्रको अनुसन्धानमा ठूलो परिमाणको सामग्री उपलब्ध गराउन सक्नेछ।

          कसार ऐतिहासिक कविता विश्वमा तिब्बती शास्त्र अनुसन्धानमा कोसेढुङ्गा सावित भएको तिब्बत विश्वविद्यालयअन्तर्गत तिब्बती शास्त्र अनुसन्धान व्यूरो अन्तर्गत कसार अनुसन्धान कार्यालयका उपप्रमुख पा साङ्गले व्यक्त गर्नुभएको छ।

          तिब्बती बहादुरसम्बन्धी ऐतिहासिक कविता "कसार राजा" विश्वमा सबैभन्दा लामो एतिहासिक कविता हो। हाल "कसार राजा"को शब्द एक करोड 50 लाख पुगेर प्राचीन ग्रीसको हॉमर र भारतीय महाभारतको कूल शब्दभन्दा अझ बढी भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह