फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"छाङ्ग अ तीन"को चन्द्रमा अवतरण सफलताप्रति शुभकामना

(GMT+08:00) 2013-12-16 10:43:22

           "छाङ्ग अ तीन" उपग्रह चन्द्रमामा सफलताका साथ अवतरण गरेको अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी, राज्य परिषद, केन्द्रीय सैन्य आयोगले सो कार्यमा सहभागी सबै वैज्ञानिक र सैनिकलाई हार्दिक बधाई तथा शुभकामना दिएको छ।

           अमेरिका र रुसपछि चिनियाँ उपग्रह "छाङ्ग अ तीन" चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गरेको हो। मानवरहित "छाङ्ग अ तीन"को चन्द्रमा अवतरण सफलताबाट चीनको अन्तरिक्ष क्षेत्रको विकासमा महत्वपूर्ण उपलब्धि प्राप्त भएको बधाईमा व्यक्त गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह