फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा चीनको पहिलो पर्वतीय संरक्षण कोष स्थापित

(GMT+08:00) 2013-12-17 11:27:08

           तिब्बतमा हालै पर्वतीय संरक्षण कोष स्थापना भएको छ। तीस लाख चिनियाँ युआन लगानी गरिएको सो कोषले हिमाली भेगमा तिब्बती पर्वतारोहणको उपचार तथा बचाउ संरक्षणका लागि आवश्यक रकम उपलब्ध गराउनसक्ने भएको छ। विशेष गरी यो हिमाली भेगमा स्थापना गरिएको चीनको पहिलो संरक्षण कोष हो।

           बताएअनुसार, तिब्बत पर्वतीय संरक्षण कोष तिब्बती पर्वतारोहण स्कूलले गठन गरेको हो र यो एक सार्वजनिक हित-कल्याण संगठन पनि हो। साथै उक्त कोषले तिब्बतभित्रको सगरमाथा, चो ओयु र शिशापाङ्ग तीन शिखरको संरक्षण पनि गर्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह