फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ र अमेरिकी सैनिक बीच घनिष्ट सम्बन्ध

(GMT+08:00) 2013-12-18 12:37:24

          केही दिन अगाडि गश्ती गरिरहेको चीनको सैनिक जहाजले दक्षिणी सागरमा अमेरिकी सैनिक जहाजसँग जम्काभेट गरेको छ। चीनको नौ सेनाको जहाजले निर्धारित नियम अनुसार अमेरिकी जहाजलाई राम्रो व्यवहार गरेको थियो र दुवै मुलुकका रक्षा मन्त्रालयले सम्बन्धित अवस्थाको जानकारी आदान-प्रदान गरेका थिए।

           आज विहान चीनको प्रतिरक्षा मन्त्रालय अन्तर्गत प्रेस व्यूरोले केही समाचार समितिले त्यस बारेमा गलत समाचार सम्प्रेषण गरेको बताउँदै हाल चिनियाँ र अमेरिकी सेनाबीचमा सम्बन्धको राम्रो विकास भएको र दुवै पक्षले घनिष्ट मध्यस्थता गर्न क्षेत्रीय शान्ति र स्थिरताका लागि प्रयास गरिरहेको औंल्याएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह