फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिरियाको रासायनिक हतियार नष्ट गर्ने कार्यलाई चीनको समर्थन

(GMT+08:00) 2013-12-19 18:04:07

         संयुक्त राष्ट्र संघ र रासायनिक हतियार निषेध संगठनको मापदण्ड अनुसार सिरियाको रासायनिक हतियारको नष्ट गर्ने कार्यलाई चीनले समर्थन गरेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता व्हा छुन यिङले सो जानकारी दिँदै सिरियाको रासायनिक हतियारको नष्ट कार्य सुरक्षित, सुचारु रुपमा पूरा हुनसक्ने आशा चीनले लिएको बताउनुभयो।

         प्रवक्ता व्हाले आज पैचिंगमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह