फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छाङ अ तीन अवतरण अन्तरिक्षयान तथा निरीक्षण अन्तरिक्षयानद्वारा फोटा तथा तथ्याङ्क सम्प्रेषण

(GMT+08:00) 2013-12-22 15:45:30

       पृथ्वीमा बैज्ञानिकहरुको नियन्त्रणमा छाङ अ तीन अवतरण अन्तरिक्षयान तथा निरिक्षण अन्तरिक्षयानले पाँचौ पटक एक अर्काका फोटा खिचेर पहिलो पटक अवतरण अन्तरिक्षयानमा चिनियाँ राष्ट्रिय झण्डा फहराएको स्पष्ट फोटो पठाइएको छ। जसबाट दुईटा अन्तरिक्षयानले फोटो खिच्ने कार्य सफलतापूर्वक पूरा भएको छ। त्यसपछि छाङ अ तीन निरीक्षण अन्तरिक्षयानले चन्द्रमाको निरीक्षण तथा जाँच कार्यलाई शुरु गरेको छ।

       निर्धारित योजनानुसार, छाङ अ तीन अतवरण अन्तरिक्षयान तथा निरीक्षण अन्तरिक्षयानले पाँच स्थानमा एक अर्काको फोटा खिचेका छन्। डिसेम्बर पन्ध्रदेखि फोटो खिच्न शुरुयता छाङ अ तीनले प्रशस्त फोटा तथा तथ्याङ्क पृथ्वीलाई पठाइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह