फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ व्यवसायको स्वतन्त्र रुपमा नयाँ सिर्जनासम्बन्धीमूल्याङ्कन प्रतिवेदन प्रकाशित

(GMT+08:00) 2013-12-23 18:43:57

          चिनियाँ राज्य परिषद्अन्तर्गत विकास अनुसन्धान केन्द्र र चिनियाँ व्यवसाय मूल्याङ्कन संघले हालै "चिनियाँ व्यवसायको स्वतन्त्र रुपमा नयाँ सिर्जनासम्बन्धी मूल्यांकन प्रतिवेदन" प्रकाशित गरेका छन्। उक्त प्रतिवेदनका अनुसार, उच्च-स्तरीय उत्पादन, श्रोत-साधन, इलेक्ट्रोनिक सूचना, जैविक तथा वातावरण सुरक्षा क्षेत्रबाट पाँच सय व्यवसायी छानिएका छन्। यी व्यवसायीहरुले नयाँ सिर्जना क्षेत्रमा लगानी सबल पारेर खरिद क्रममा अनुसन्धान तथा विकासमा लगाएको रकमको अनुपात क्रमशः बढेर पेटेन्टको संख्या पनि तीव्र गतिले बढेको छ।

            हालै आयोजित सन् 2013 चिनियाँ व्यवसायको स्वतन्त्र रुपमा नयाँ सिर्जना मूल्याङ्कनको प्रकाशन एवम् चिनियाँ व्यवसायको स्वतन्त्र रुपमा नयाँ सिर्जनासम्बन्धी चौथो शिखर सम्मेलनमा उक्त प्रतिवेदन प्रकाशित भएको हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह