फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

37औं भारतीय हस्तकला तथा उपहार प्रदर्शनी आगामी फेब्रुअरीमा हुने

(GMT+08:00) 2013-12-23 18:44:53
            भारतीय हस्तकला निर्यात तथा प्रबर्द्धन संघको आयोजनामा आगामी फेब्रुअरी 17 तारिखदेखि 20तारिखसम्म दिल्लीस्थित इन्डियन एक्सपो केन्द्रमा 37औं भारतीय हस्तकला तथा उपहार प्रदर्शनी आयोजना हुने भएको छ।

           करीब दुई हजार छ सय निर्यातकर्ताहरुले उक्त प्रदर्शनीमा भाग लिने जनाइएको छ। प्रदर्शनीमा दैनिक आवश्यक वस्तु, श्रृंगार र उपहारका वस्तुहरू तथा टेक्सटाइल लगायत विविध प्रकारका वस्तुहरु प्रदर्शनीमा राखिने छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह