फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण सुडानको शान्तिका लागि चीन प्रयासरत

(GMT+08:00) 2013-12-23 18:49:17

            चीनले दक्षिण सुडानको वर्तमान परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आआफ्नो तरिकाले सम्बन्धीत पक्षबीचको शान्ति वार्ताका लागि सक्रिय प्रयास गरिरहेको जनाएको छ।

            चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता व्हा छुन यीङ्गले दिनुभएको जानकारी अनुसार चीनले दक्षिण सुडान, यसका वरिपरी छिमेकी मुलुक र अफ्रिकी संघ जस्तै संगठनहरुसँग घनिष्ट सम्पर्क राखिरहेको छ। सम्बन्धित विभिन्न पक्षलाई वार्तामार्फत् आपसी मतभेदको समाधान गर्नेतर्फ अग्रसर गराउनेतर्फ चीनले प्रयास गरिरहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह