फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बत स्वायत्त प्रदेशमा प्रदेशस्तरीय पुरातात्विक साँस्कृतिक महत्वका वस्तुको संख्या चार सय पचासभन्दा बढी

(GMT+08:00) 2013-12-24 18:32:07

          तिब्बत स्वायत्त प्रदेशमा थप एक सय 82वटा पुरातात्विक साँस्कृतिक महत्वका वस्तुलाई छैठौं स्वायत्त प्रदेश-स्तरीय पुरातात्विक साँस्कृतिक अवशेष संरक्षण सूचीमा राखिएको छ। यसरी तिब्बतमा प्रदेश-स्तरीय पुरातात्विक साँस्कृतिक महत्वका वस्तुको संख्या चार सय पचासभन्दा बढी पुगेको छ।

           सन् 2012 अक्टोबरसम्म तिब्बतमा करिब चार हजार पुरातात्विक साँस्कृतिक महत्वका वस्तुहरु रहेको र ती मध्ये 35 वटालाई राष्ट्रिय-स्तरीय पुरातात्विक साँस्कृतिक संरक्षणमा राखिएको छ। पोताला दरवार, जोखाङ्ग गुम्बा र नोर्बु लिङ्गका विश्व साँस्कृतिक सम्पदा सूचीमा सूचीकृत छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह