फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन, इन्डोनेसिया र भारत एशिया-प्रशान्त क्षेत्रमा विलय तथा अधिग्रहणका लागि सबैभन्दा लोकप्रिय गन्तव्य

(GMT+08:00) 2013-12-24 18:32:34

          बेलायती वाणिज्य संस्थाद्वारा 23 तारिख प्रकाशित वार्षिक तथ्याङ्क प्रतिवेदनका अनुसार, लगानीकर्ता तथा परामर्शदाताहरुले यस वर्षको तुलनामा आउंदो सालमा एशिया-प्रशान्त क्षेत्रमा विलय तथा अधिग्रहणको काम अझ बढी हुने आशा गरेका छन्। तथ्याङ्क अनुसार, 91प्रतिशतले आउने वर्ष एशियामा विलय तथा अधिग्रहण वृद्धि हुने वा यस चालु वर्षको बराबर रहने अनुमान गरेका छन्। साथै 88प्रतिशतले विश्वमा विलय तथा अधिग्रहण चालु वर्षको तुलनामा वृद्धि हुने वा बराबर रहने अनुमान गरेका छन्।

           त्यसबाहेक विलय तथा अधिग्रहणका लागि 46 प्रतिशतले चीनलाई सबैभन्दा लोकप्रिय गन्तव्य छानेका छन्। इन्डोनेसिया र भारत दोस्रो तथा तेस्रो स्थानमा परेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह