फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा इजिप्टमा सर्वसाधारण र सरकारी संस्था लक्षित आतंकवादी गतिबिधिको निन्दा

(GMT+08:00) 2013-12-24 18:36:25

         चीनले इजिप्टमा भएको सर्वसाधारण र सरकारी संस्था लक्षित आतंकवादी हिंसात्मक गतिबिधिको निन्दा गर्नुका साथै इजिप्टले छिटोभन्दा छिटो देशको स्थायित्व र विकासलाई साकार तुल्याउने अपेक्षा गरेको जनाएको छ।

          चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता व्हा छुन यिङ्गले चौब्बीस तारिखका दिन यस्तो बताउनुभएको हो।

          प्राप्त जानकारीअनुसार, इजिप्टको राजधानी कायरोको उत्तरी भागको एउटा शहर अवस्थित प्रहरी मुख्यालयमा चौब्बीस तारिख सबेरै कार बम विस्फोटनको घटना भएको थियो। त्यसमा परी कम्तिमा चौधजनाको ज्यान जानुका साथै अन्य एक सय जनाभन्दा बढी घाइते भएका थिए।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह