फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अबको दश वर्षमा अमेरिकाले आणविक हतियार योजनामा 3 खर्ब 55अर्ब अमेरिकी डलर लगाउने

(GMT+08:00) 2013-12-25 18:51:54

         अमेरिकी काँग्रेस बजेट कार्यालयले हालै सन् 2014देखि 2023सम्म दश वर्षका लागि आणविक हतियारको बजेट प्रतिवेदन प्रकाशित गरेको छ। उक्त प्रतिवेदनका अनुसार, दश वर्षमा अमेरिकी सरकारले आणविक शक्तिमा 3 खर्ब 55अर्ब अमेरिकी डलर लगाउने छ।

           3 खर्ब 55अर्ब अमेरिकी डलरको बजेट गत वर्ष ओबामा सरकारद्वारा प्रस्तुत बजेटभन्दा लगभग एक खर्ब 50 अर्ब अमेरिकी डलर बढी छ। अमेरिकी आणविक हतियार आधुनिकीकरण योजना भर्खरै सुरु भएकाले सन् 2023पछि यससँग सम्बन्धित खर्च अझ बढी हुने अनुमान यो प्रतिवेदनमा गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह