फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2014 सूनको मूल्य लगातार तल झर्ने चीनको थिङ्क ट्याङ्कको अनुमान

(GMT+08:00) 2013-12-25 18:55:49

          चीनको सामाजिक विज्ञान प्रतिष्ठान अन्तर्गत विश्व राजनीति र अर्थतन्त्र कार्यालय तथा सामाजिक विज्ञान सामग्री प्रकाशन एजेन्सीले पच्चीस तारिखका दिन पैचिङ्गमा "सन् 2014मा विश्वको आर्थिक स्थितिको विश्लेषण र अनुमान" शीर्षकको विश्व आर्थिक पहेंलो पत्र जारी गरेको छ।

           त्यस पहेंलो पत्रका अनुसार, आगामी केही समयसम्म सारा विश्वको सूनको मूल्य लगातार रुपमा तल झर्ने सम्भावना त्यसको मूल्य पुन: माथि उठ्ने प्रवृत्तिभन्दा झन् स्पष्ट देखिन्छ। छोटो अवधिमा अन्तर्राष्ट्रिय पूँजी यथावत् रुपमा नयाँ उदीयमान मुलुकबाट अमेरिकातर्फ प्रचलित हुँदैजाने कुरा पनि उक्त पहेंलो पत्रमा उल्लेख गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह