फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा यस वर्षको अघिल्ला दश महिनाको विदेश व्यापार तीब्र गतिमा

(GMT+08:00) 2013-12-26 18:35:39

            तिब्बत स्वायत्त प्रदेशको वाणिज्य व्युरोले 26 तारिखका दिन एक तथ्याङ्क सार्वजनिक गरेअनुसार यस वर्ष जनवरीदेखि अक्टोबरसम्म तिब्बतले आयात-निर्यातको दुई अर्ब सतहत्तर करोड बीस लाख अमेरिकी डलर रकम पूरा गरेको छ।

           सन्2013 तिब्बतको विदेशी व्यापार तीब्र गतिको बृद्धि दरलाई कायम राखेको देखिन्छ। विदेशका लागि व्यापारिक गुणस्तर र स्तर पनि बढ्दै गएको छ। तिब्बतको विदेश व्यापारमा सिमा व्यापार लगातार रुपमा निर्देशकीय स्थान लिँदै गएको छ। विशेष गरी यस वर्ष आयोजित चीन तिब्बत-नेपाल आर्थिक तथा व्यापारिक मेला र चौथो चीन तिब्बत-नेपाल आर्थिक तथा व्यापारिक मध्यस्थता सम्मेलनले तिब्बतको सिमा व्यापारको विकासका लागि अवसर र चौतारो प्रदान गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह