फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका परराष्ट्र मन्त्रीद्बारा चीनस्थित जापानी राजदूतसमक्ष कडा विरोध व्यक्त

(GMT+08:00) 2013-12-26 18:42:53

           चीनका परराष्ट्र मन्त्री वाङ्ग यीले छब्बीस तारिख दिउँसो चीनस्थित जापानी राजदूत मासातो कितेरालाई बोलाएर चीन सरकारको तर्फबाट जापानी प्रधानमन्त्री शिन्जो आबेद्बारा यासुकुनी देवलको पूजा गरिएकोबारे गम्भीर रुपमा कुरा उठाउनुका साथै कडा शब्दमा त्यसको विरोध गर्नुभएको छ।

          जापानी प्रधानमन्त्री आबेले अन्तर्राष्ट्रिय समाजको विरोधका बावजुद यासुकुनी देवलको पूजा गर्नु जस्तो गतिविधि चीन तथा जापानबीचको चारवटा राजनीतिक दस्तावेजको सिद्धान्त र भावना विपरीत रहेको कुरा पनि परराष्ट्र मन्त्री वाङ्गले औंल्याउनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह