फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानद्वारा चिनियाँ पाइतु टाइप राइटिङ्ग प्रयोगमा सुरक्षा चुनौतीको चेतावनी

(GMT+08:00) 2013-12-29 18:10:30

             जापानी सञ्चार माध्यमले हालै जनाएअनुसार जापानी सरकारले संभावित सुरक्षा खतरा भएको निहुँ बनाउँदै लोकप्रिय सर्च इन्जिन पाइतु टाइप राइटिङ्गको प्रयोगलाई रोक्न आव्हान गरेको छ। सम्बन्धित पेशागत व्यक्तिका अनुसार जापान सरकारले सर्वसाधारणसमक्ष जारी गरेको टाइप राइटिङ्ग पाइतु मात्रै नभई जापानी सञ्चार माध्यमले उक्त सूचना प्रकाशित गरेकोमा चीनप्रतिको गलत धारणालाई अन्दाज गरेकोतर्फ लक्षित गरिएको छ।

            हाल जापानी सरकारले चेतावनी जारी गरेअनुसार पाइतु, अमेरिकी कम्पनी माइक्रोसफ्ट र गुगल यी तीन टाइप राइटिङ्गका जापानी भाषा टाइप राइटिङ्ग प्रयोग गर्दा खोजिएका लिपि पनि सम्बन्धित सर्भरमा हस्तान्तरण गरिने सम्भावना छ। त्यस कारणले गर्दा यी टाइप राइटिङ्गको प्रयोग रोक्न आव्हान गरिएको छ। तापनि जापानी सञ्चार माध्यमले उक्त सूचनालाई प्रकाशित गर्दै चीनको पाइतू टाइप राइटिङ्गलाई मुख्य जोड दिएको छ। उक्त गतिविधि जापानी प्रधानमन्त्रीद्बारा यासुकुनी देवलको पूजा गरिएको सिलसिलामा चीन र जापानबीचको सम्बन्धमा अझ चिसोपना ल्याइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह