फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुसको भोल्गोग्राड रेलवे स्टेशनमा भएको आतङ्कवादी विस्फोटप्रति चीनको सम्वेदना सन्देश

(GMT+08:00) 2013-12-30 18:58:09

       चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज तीस तारिख भोल्गोग्राड रेलवे स्टेशनमा श्रृखलाबद्ध आतङ्कवादी बिस्फोटबाट भएको ठूलो मानवीय क्षतिप्रति रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई सम्वेदना सन्देश पठाउनुभएको छ।

        यसका साथै चीनका प्रधानमन्त्री ली ख छ्याङले त्यसको लागि रुसका प्रधानमन्त्री एलेक्जान्डर मेदभेदेभलाई सम्वेदना सन्देश पठाउनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह