फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा रुसी रेलवे स्टेशनमा भएको बिस्फोटनको कडा निन्दा

(GMT+08:00) 2013-12-30 18:58:40

      चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता छिंग काङले आज पैचिंगमा आयोजित पत्रकार सम्मेलनमा चीनले रुसी भोल्गोग्राड रेलवे स्टेशनमा आतङ्कवादी बिस्फोटनको कडा निन्दा गरेको बताउनुभयो।

        हिजो उनान्तीस तारिख र आज बिहान भोल्गोग्राड रेलवे स्टेशनमा बम विस्फोटनमा धेरै ठूलो हताहत भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह