फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानका लागि चिनियाँ राजदूतद्बारा सिन्चो आबेको क्रियाकलापको विरुद्धमा जापानी समाचारपत्रमा लेख प्रकाशन

(GMT+08:00) 2013-12-31 16:54:01

         जापानका लागि चिनियाँ राजदूत छङ युङह्वाले हिजो तीस तारिख जापानी समाचारपत्र 'मैनीजी सिन्बुन'मा 'युद्ध नगर्ने बचनको प्रकाशन गलत स्थानमा' शीर्षकमा एउटा लेख लेख्नुभएको छ। उक्त लेखमा जापानी प्रधान मन्त्री सिन्जो आबेले यासुकुनी देवलको पूजा गरेको कार्यको विरोध गरिएको छ।

         लेखमा भनिएको छः जापानी सरकारको प्रतिनिधित्व गर्ने नेताहरुले ख स्तरको युद्धअपराधीको काठे बोर्ड राखिने यासुकुनी देवलको पूजा गरेको घटना नै युद्धप्रति जापान सरकारको बुझाई तथा धारणासँग सम्बन्ध रहेको छ, युद्धपछि चीन-जापान सम्बन्धको पुनस्थापना तथा विकासको राजनीतिक आधारसँग सम्बन्ध छ, दोस्रो विश्व युद्धबाट ग्रस्त मानिसहरुको भावनासँग सम्बन्ध छ र भविष्यमा जापानको विकासको नीतिसँग पनि सम्बन्ध छ। यो समस्या वास्तविक एउटा राजनीतिक तथा कूटनीतिक समस्या हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह