फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भोल्गोग्राडमा भएको शृङ्खलावद्ध आतंकबादी विस्फोटनको निन्दा

(GMT+08:00) 2013-12-31 16:54:32

       संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले हिजो तीस तारिख एक वक्तव्य प्रकाशित गर्दै रुसी दक्षिणी शहर भोल्गोग्राड रेलवे स्टेशनमा सार्वजनिक यातायातलाई लक्षित शृङ्खलावद्ध आतंकबादी विस्फोटनको कडा निन्दा गरेको छ। सुरक्षा परिषदले 'संयुक्त राष्ट्र संघको बडापत्र' वमोजिम विभिन्न किसिमका आतंकवादको कडा प्रतिकार गर्ने पनि स्पष्ट पारेको छ।।

        प्राप्त अर्को समाचार अनुसार, संयुक्त राष्ट्र संघका महासचिव बान किमुनले हिजो तीस तारिख रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन गरी विस्फोटनमा मारिएकाहरुका नातेदार लगायत रुसी जनतालाई सात्वना व्यक्त गर्नुभएको छ। साथै महासचिव बानले अन्तर्राष्ट्रिय सहयोगमार्फत नै आतङ्कवादको प्रतिकार गर्ने महत्वमा पनि जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह