फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको ल्हासादेखि सिखाच्छेसम्म रेलको लिख विछ्याउने काम सम्पन्न

(GMT+08:00) 2013-12-31 18:28:06

        आज एकतीस तारिख आयोजित तिब्बत स्वायत्त प्रदेशको आर्थिक कार्य सम्मेलनमा जानकारी गराइए अनुसार ल्हासादेखि सिखाच्छेसम्म रेलको लिख विछ्याउने काम सम्पन्न भएको छ।

         सन् 2010 मा ल्हासादेखि सिखाच्छेसम्म रेलवे सेवा विस्तार परियोजना शुरु भएको थियो। ल्हासादेखि सिखाच्छेसम्मको रेलवेको दुरी दुइ सय 53 किलोमिटर रहेको छ।

         सन् 2013 मा तिब्बतले आधारभूत पूर्वाधार निर्माण सम्पन्न गरेको छ। सन् 2013 मा तिब्बतको मोथो जिल्लामा राजमार्ग पूर्ण सञ्चालन भएपछि चीनको सबै जिल्लामा राजमार्ग पुगेको छ। ल्हासादेखि लिनजसम्म उच्च स्तरीय राजमार्ग सम्बन्धी परियोजना निर्माण शुरु भएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह