फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2014 मा डेढ करोड पर्यटकले तिब्बतको भ्रमण गर्ने

(GMT+08:00) 2013-12-31 18:45:39

       तिब्ब्त स्वायत्त प्रदेशका अनुसार, सन् 2014 मा तिब्बत भ्रमण गर्ने पर्यटकहरुको कूल संख्या एक करोड पचास लाख पुग्ने अनुमान गरिएको छ।

        केही वर्षदेखि तिब्बत महत्वपूर्ण विश्व पर्यटन गन्तव्य सूचीमा परेको छ। तिब्बतमा पर्यटकका लागि आधारभूत पूर्वाधार निर्माण भइरहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह