फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सान फ्रान्सिस्कोका लागि चिनियाँ महावाणिज्यदूत कार्यालयमा आगजनी

(GMT+08:00) 2014-01-02 18:20:28

        सान फ्रान्सिस्कोका लागि चिनियाँ महावाणिज्यदूत कार्यालयमा आज आगजनी गरिएको छ। सो आगजनीबाट महावाणिज्यदूत कार्यालयको अगाडिको ढोका जलेर नष्ट भएको छ। आगलागीको घटनालाई स्थानीय प्रहरीले जाँचबुझ गरिरहेको छ।

        सान फ्रान्सिस्कोका लागि चिनियाँ महावाणिज्यदूत कार्यालयका प्रवक्ताले अमेरिकी स्थानीय समय अनुसार जनवरी एक तारिख राति नौ बजेर पच्चीस मिनेटमा एक व्यक्तिले पेट्रोल छर्केर महावाणिज्यदूत कार्यालयको अगाडिको ढोकामा आगो लगाएका थिए।

        सो आगजनी घटनाको चिनियाँ महावाणिज्यदूत कार्यालयले कडा भत्सर्ना गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह