फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मुटुमा समस्या देखिएपछि पाकिस्तानी पूर्व राष्ट्रपति अस्पाताल भर्ना

(GMT+08:00) 2014-01-03 10:26:24
        पाकिस्तानी पूर्व राष्ट्रपति पर्वेज मुशरफको मुटुमा अकस्मात समस्या देखिएका कारण हिजो पनि अदालतमा हाजिर हुन सक्नुभएन। पाकिस्तानी सकारले उहाँ विरुद्ध लगाएको देशद्रोहको अभियोगको सुनुवाइमा विषेश अदालत जाँदै गर्दा बाटोमा उहाँलाई मुटु समस्या देखिएपछि रावलपिण्डी सैनिक अस्पतालमा भर्ना गर्नु परेको हो।

       मुसरफमा स्वास्थ्य समस्या देखिएपछि हिजै विषेश अदालतले उहाँ विरुद्धको सुनुवाइ आगामी 6 तारिख हुने तोकेको छ।

       विषेश अदालतले एक तारिख उपस्थित हुन दिएको आदेश असुरक्षाका कारण स्थगित भएको थियो। हिजो दुई तारिख पनि अदातलमा उपस्थित नभए मुसरफलाई पक्राउ आदेश दिने बताएपछि अदातल जाँदै गर्दा बाटैमा अस्वस्थ हुनु भएको हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह