फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ वाणिज्यदूताबासमा आगजनी गर्ने व्यक्तिलाई पक्राउ गरिने फ्रान्सिस्कोका मेयरको भनाइ

(GMT+08:00) 2014-01-04 19:25:32

         गत एक तारिख राति सान फ्रान्सिस्कोका लागि चिनियाँ वाणिज्य दूताबासको ढोकामा आगजनी गरिएको थियो। त्यसको लागि सान फ्रान्सिस्कोका मेयर एड्विन लीले एक वक्तव्य प्रकाशित गरी सान फ्रान्सिस्कोको कानूनी विभागले एफबीआइसँगको सहकार्यमा आगजनी गर्ने व्यक्तिलाई पक्राउ गर्ने बताउनु भएको छ।

       आफ्नो वक्तव्यमा मेयर एड्विन लीले आगजनीको गतिबिधिबाट पीडित सर्वसाधारण र वाणिज्यदूताबासका कर्मचारीप्रति आफ्नो सद्भभाव रहेको पनि व्यक्त गर्नुभएको छ। साथै सान फ्रान्सिस्को अग्नि नियन्त्रण विभाग तथा प्रहरी ब्यूरोले एफबीआइसँग मिलेर उक्त अपराध गर्ने व्यक्तिलाई पक्रने उहाँले स्पष्ट पार्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह