फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सान फ्रान्सिस्कोस्थित चिनियाँ मुख्य वाणिज्य दुतावासमा आगजनी गर्ने अपराधीद्वारा आत्मसर्मपण

(GMT+08:00) 2014-01-07 10:09:18

      एफबीआईअन्तर्गत सान फ्रान्सिस्को क्षेत्रीय कार्यालयले 6 तारिख विहान पत्रकार सम्मेलनको आयोजना गरी एक तारिख राति सान फ्रान्सिस्कोस्थित चिनियाँ मुख्य वाणिज्य दुतावासमा आगजनी गर्ने शंकास्पद व्यक्तिले प्रहरीसमक्ष आत्मसर्मपण गरेको जनाएको छ।

      एफबीआईका अनुसार, शंकास्पद व्यक्ति 39 वर्षीय पुरुष अमेरिकी नागरिक फङ्ग यान हो। निजको आपराधिक गतिविधि व्यक्तिगत रहेको र आतंकवादी संगठन वा राजनीतिसित सम्बन्धित नभएको पनि बताइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह