फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बंगलादेशका विभिन्न पक्षबाट वार्तामार्फत् राजनैतिक स्थिरता-चीनको आशा

(GMT+08:00) 2014-01-09 10:58:43

          मैत्रीपूर्ण छिमेकी मुलुकको हैसियतमा बंगलादेशका विभिन्न पक्षले वार्ता र सल्लाहमार्फत् राजनैतिक तथा सामाजिक स्थिरता र आर्थिक विकासलाई अघि बनाउने आशा चीनले गरेको छ।

          9 तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यीङ्गले पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

          जनवरी महिना 5 तारिख बंगलादेश संसदको निर्वाचन सम्पन्न भएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह