फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतका 23 लाख किसान तथा पशुपालकको "नयाँ आबास सपना" साकार

(GMT+08:00) 2014-01-10 16:09:23

          सन् 2006 मा तिब्बतका किसान तथा पशुपालकका लागि आबास परियोजना लागू भएको थियो। सन् 2013 को अन्त्यमा सो आबास परियोजना पूर्ण रुपमा सम्पन्न भएपछि 23 लाख किसान तथा पशुपालकको "नयाँ आबासको सपना" साकार भएको छ।

          थाहा भएअनुसार, सन् 2013को अन्त्यसम्ममा तिब्बतका किसान तथा पशुपालकका लागि आबास परियोजनामा 4 लाख 60 हजार 3 सय परिवारको आबास सम्बन्धी माग पूरा भएको छ। तिब्बतका किसान तथा पशुपालकको प्रति व्यक्तिको आबास क्षेत्रफलमा 20 प्रतिशतदेखि 30 प्रतिशतसम्म बृद्धि भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह