फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूतपूर्व इजरायली प्रधमानमन्त्री आरियल शारोनको निधन

(GMT+08:00) 2014-01-12 15:56:42

        इजरायलका भूतपूर्व प्रधानमन्त्री आरियल शारोनको 11 तारिखका दिन तेल अभिभमा निधन भएको छ। इजरायलका गन्यमाण्य व्यक्तिहरुले प्रधानमन्त्री शारोनको निधनप्रति शोक प्रकट गरेका छन्। प्रधानमन्त्री बेन्जामिन न्यातन्याहूले इजरायली जनताका लागि शारोनले गरेको योगदानको इजरायली जनताले सँधै सम्झिरहने बताउनुभयो।

        त्यस्तै राष्ट्रपति शिमोन पेरेसले शारोनलाई साहसी सैनिक र राजनैतिज्ञ हुनुका साथै इजरायलका सबैभन्दा महान् रक्षकहरुमध्येको एक भएको बताउनुभयो। तर प्यालेष्टाइन पक्षले भने शारोनको मृत्युप्रति खुशी व्यक्त गरेको छ।

        आठ वर्षअघि हृदयघातका कारण शारोन कोमामा हुनुहुन्थ्यो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह