फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि
• चिनियाँ जन कांग्रेसको एघारौं राष्ट्रिय समितिको चौथो अधिवेशनका सेविकाहरु
• चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनका सदस्य एवम् खेलाडी लिउ स्याङ्ग
• चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनका सदस्य एवम् कलाकार व्हाङ हुङ
• चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनका सदस्य एवम् कलाकार कुङ हान लिन
• "दुई अधिवेशन" का सहयोगी महिला तथा पत्रकारहरू
• चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनअन्तर्गत हङकङ तथा मकाउ विषेश प्रशासनिक क्षेत्रका सदस्यबीचको समारोहमा भाग लिँदै नेता श्री च्या छिङ लिन
• चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनका सदस्य तथा टेलिभिजन सञ्चालक छु यौङ युआन
• चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनका सदस्य तथा सङ्गीतकार हान होङ पत्रकार सम्मलनमा भाग लिंदै
• चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनका सदस्य एवम् कलाकार च्याङ्ग खुन पत्रकार सम्मेलनमा भाग लिंदै
• चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनका सदस्य एवम् पैचिङ्ग ओपेरा कलाकार श्रीमती ली शी ची
• "दुई अधिवेशन"का पर्यवेक्षक एवम् कल्याणकारी व्यक्ति छन् क्याङ्ग ब्यौ
• लिऊ स्याङ्ग र अरु सदस्य
• अधिवेशनमा सहभागी सदस्यले मोबाइलद्वारा अधिवेशन-स्थलको फोटो खिच्दै
• एक महिला पत्रकार
• एक महिला पत्रकार
• चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनका तीनजना सदस्य तथा सञ्चालकहरूद्वारा नारी-दिवससम्बन्धी समारोहको अध्यक्षता गर्दै
• एक महिला पत्रकार
• सुन्दरी पत्रकार
• सुन्दरी पत्रकार
• चिनियाँ परराष्ट्र मन्त्रालय अन्तर्गत प्रेस विभागका प्रमुख मा च्वऔ शुद्वारा सि.आई.आर.का कर्मचारीहरुलाई जानकारी दिइएको
• शौलिस मंदिरका भिक्षु शी यौङ्ग सिन ipad लिइ अधिवेशनमा भाग लिइएको
• अधिवेशनका लागि खटिएका साना पत्रकार
• अधिवेशनका लागि खटिएका सैनिक प्रतिनिधिहरु
• दुई वटा अधिवेशनका स्वयमसेवकहरु
• चीनको राष्ट्रिय जन काँग्रेसका
अल्पसंख्यक जातीय प्रतिनिधि
• पत्रकारहरु
• चीनको राष्ट्रिय जन काँग्रेसका सदस्य यु तानद्बारा हाम्रो रेडियोलाई एक अन्तर्वार्ता दिँदै
• विदेशी पर्यटकद्बारा चीनका दुइवटा अधिवेशनलाई नजर पु्र्‍याएको
• चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका स्थायी सदस्य
एवम चीनको पारा संघका अध्यक्ष चाङ्ग हाइ दि
• चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको
राष्ट्रिय समितिका तिब्बती सदस्य
1 2
Webradio
सम्वाद संग्रह